Welcome To Our Website!

संक्षिप्त परिचय

ललितपुरको दक्षिण भेग जिल्लाको दुई तिहाइ भुभाग ओगटेको तत्कालिन १९ वटा गा.वि.स. नेपालको पहिलो विद्युत उत्पादित स्थान फर्पिङ जलविद्युत केन्द्र नजिक रहेर पनि केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेकाले बत्तिमुनिको अँध्यारोमा झैं जीवन यापन गर्न बाध्य भएका थिए । यस भेगका जनतालाई उज्यालो दिन स्थानिय जनप्रतिनिधी, बुद्धिजीवि, युवाहरुको अगुवाइमा दक्षिण ललितपुरमा विद्युतको पहुँच पुर्‍याउने अठोट्का साथ ग्रामीण क्षेत्रको विद्युतीकरणका लागि २०५४ साल आश्विन ७ गते दक्षिण ललितपुर विद्युतीकरण अभियान समितिको गठन भयो । यस अभियान समितिमार्फत ग्रामीण विद्युतीकरणका लागि स्थानिय निकायदेखि जलस्रोत मन्त्रालयको प्रतिनिधी, ऊर्जा क्षेत्रका व्यक्तित्वहरुदेखि ने.वि.प्रा. सम्मलाई समन्वय गरी २०५४ फाल्गुण २४ गते दक्षिण ललितपुरको विद्युतिकरण र विद्युतको समस्या समाधानका लागि एक दिने कार्यशाला गोष्ठीबाट केन्द्रीय प्रशारण मार्फत ग्रामीण विद्युतीकरणको आवश्यकता र उपायलाई आधार बनाएर दक्षिण ललितपुर विद्युतीकरण योजनाको प्रस्ताव तयार पारियो । यी प्रस्तावित योजना दक्षिण ललितपुर विद्युतिकरणको आधार स्तम्भ भयो । यसै प्रस्तावको आधारमा जनसहभागिता आधारित साझेदारी कार्यक्रममार्फत समुदाय, स्थानीय निकाय (गाउँपालिका,…

Read More      

सहकारी कार्यक्रमहरु

कार्यकारी अध्यक्षको सन्देश

गोविन्द प्रसाद बजगाई

गोविन्द प्रसाद बजगाई
अध्यक्ष

विकासको इतिहास मानव सभ्यताको इतिहास जत्तिकै पुरानो र क्रमिक छ । विकास निरन्तर चलिरहने प्रक्रिया हो । यसका आफ्नै गति, सीमा र स्वरुपहरु हुन्छन् । विकास मानवीय आवश्यकता र चाहना अनुसार अगाडि बढ्ने पद्धति हो तरपनि सबै ठाउँमा एकै गति एकै साथ मानविय चाहनालाई परिपूर्ति गर्न सकेको छैन । कारण हामी विकासको जिम्मा राज्यलाई सुम्पिनु र उसलाई भर पर्नु पनि हो । त्यसैले समाज विकासमा…

 

0

Established Year

0

Happy Members

0

Total Employees

0

Service Centers